Logo

रक्षामन्त्री रिजालले बुझाए प्रधानमन्त्री समक्ष राजीनामा



काठमाडौं । रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन् ।

उनले नेपाली काँग्रेसको १४औ महाधिवेशनमा पराजित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा बुझाएका हुन् ।

कांग्रेसको महामन्त्रीमा पराजित भएपछि उनले नैतिकताको आधारमा राजीनामा दिने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्