Logo

डीना उपाध्याय काँग्रेस सहमहामन्त्रीमा विजयी



काठमाडौं, १ पौष । नेपाली काँग्रेसको महिलातर्फको सहमहामन्त्रीमा डीना उपाध्याय विजयी भएकी छिन् । उनले २५३३ मत प्राप्त गरिन् । कमला पन्तले २१०५ मत प्राप्त गरिन् ।

डिना सभापति शेरबहादुर देउवा समूहकी हुन् । कमला डा. शेखर कोइराला समूहकी हुन् ।

काँग्रेसको विधानमा महिलातर्फ एकजना सहमहामन्त्रीको व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस्