Logo

विदेशीमुद्रा सटहीदर आज कति ?



काठमाडौं, २ पुस । आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ४४ पैसा र विक्रिदर १२२ रुपैयाँ ४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३७ रुपैयाँ ३९ पैसा र विक्रिदर १३८ रुपैयाँ ७ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ४२ पैसा र विक्रिदर ८७ रुपैयाँ ८६ पैसा रहेको बैकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्