Logo

कांग्रेस मधेशीतर्फ सहमहामन्त्रीमा महेन्द्र यादव विजयी, रामकृष्ण यादव पराजित



काठमाडौं, २ पुस । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा भएको सहमहामन्त्रीमा मधेसीतर्फको निर्वाचनमा महेन्द्र यादव विजयी भएका छन् ।

उनले रामकृष्ण यादवलाई पराजित गरेका हुन् । दुवै धनुषा जिल्लाका हुन् । महेन्द्र सभापति शेरबहादुर देउवाको प्यानलमा उठेका थिए भने रामकृष्ण शेखर कोइराला समूहमा थिए ।



प्रतिक्रिया दिनुहोस्