Logo

काँग्रेस केन्द्रीय सदस्यमा १५८९ मत गन्दा कस्को कति (विवरणसहित)



काठमाडौं, ३ पौष । नेपाली काँग्रेसको केन्द्रीय सदस्यको मतगणना जारी छ । १५८९ मतगणना हुँदा डा. सशांक कोइरालाले १३१३ मत ल्याएर जीत लगभग सुनिश्चित गरिसकेका छन् ।

दोस्रो स्थानमा एनपी साउनको १०२२, बालकृष्ण खाँडको ९७५ छ । ३५ केन्द्रीय सदस्य खुल्लातर्फबाट छानिने व्यवस्था छ । जसमा काँग्रेसका हस्ती नेताहरु सबै परेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot