Logo

९ वर्षीय बालकले चर्चभित्रै झुण्डिएर आत्महत्या गरेपछि…



काठमाडौं, ४ पुस । बुटवलमा ९ वर्षीय बालकले चर्चभित्रै झुण्डिएर आत्महत्या गरेका छन् । शनिबार बुटवल उपमहानगरपालिका–११ बुद्धनगरस्थित् एक चर्चमा आरएस खड्गी झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

झुन्डिएका बालकलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । तर उनको मृत्यु भइसकेपछि मात्र प्रहरीलाई खबर पुगेको प्रहरीले जनाएको छ । घटना रहस्यमय भएको भन्दै स्थानियले छानविनको माग गरेका छन् ।

सांकेतिक तस्बिर



प्रतिक्रिया दिनुहोस्

Screenshot