Logo

अभिनेत्री दिपाश्री निरौलालाई पनि अभियन्ता राजलवटद्धारा गुर्जोको चिया सेवा



काठमाडौं, ४ पुस । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले निःशुल्क गुर्जो अभियान जारी राखेका छन् । उनले हालै पशुपति सरसफाईमा जुटेका कलाकारलाई पनि गुर्जोको चिया सेवा गराउँदै आएका छन्।

उनले उक्त सफाई अभियानमा सरिक भएकी चर्चित अभिनेत्री तथा निर्माता दिपाश्री निरौलालाई पनि गुर्जोको चिया सेवा गरको हुन् । यसको साथै उनले फर्पिङ योग साधना केन्द्र, बागमती सरसफाई अभियानमा सरिकलाई पनि राजलवटले गुर्जोको चिया सेवा गराएका थिए । उनीसँगै उनका दाजु रमेश राजलवटपनि सेवामा सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot