Logo

अध्यक्ष एकनाथ ढकाल र कम्बोडियाली उपसभामुखबीच भेट



न्होम पेन, कम्बोडिया, ४ पुस । मित्रराष्ट्र कम्बोडियाको बिशेष भ्रमण्मा रहेका नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले कम्बोडियाली संसद्की उपसभामुख कून सुदरीसंग शिष्टाचार भेट गरेका छन् ।

विश्व शिखर सम्मेलनको बिशेष दुतसमेत रहेका ढकालले भेटमा क्षेत्रीय तथा अन्तराष्ट्रिय शान्ति शुरक्षा तथा बहुपक्षीय साझेदारीका बिषयमा कुराकानी गरेको उनको सचिवालयले जनाएको छ। भ्रमणको क्रममा ढकालले कम्बोडियाका अन्य महत्वपुर्ण नेताहरुसंग पनि छलफल गरेको बताईएको छ ।



प्रतिक्रिया दिनुहोस्