Logo

मन्त्री रेग्मीद्धारा निम्न व्यापारी संघको २७औं वार्षिक साधारण सभाको उद्घाटन (फोटोफिचर)



काठमाडौं, ५ पुस । काठमाडौं निम्न व्यापारी संघको २७औं वार्षिक साधारण सभा आज भृकुटीमण्डपमा भइरहेको छ ।

भृकुटीमण्डप हाताभित्र अव्यस्थित बजारको एक मात्र प्रतिनिधि मुलक संस्था संघको सभाको उद्घाटन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले पानसमा बत्ति बालेर गरेकी हुन् ।

निम्न व्यापारी संघको वार्षिक सभामा निम्न व्यापारीहरुको उल्लेख्य उपस्थिति रहेको छ । कार्यक्रममा २०६२/६३ का आन्दोलनका शहिदरुलाई तस्बिरमा माल्यार्पन गरिएको थियो ।

Photo: Amrit Poudel ‘Pepot’



प्रतिक्रिया दिनुहोस्