Logo

राष्ट्रिय सभाको बैठक सुरु हुँदै



काठमाडौं, ५ पुस । राष्ट्रिय सभाको बैठक केही बेरमा सुरु हुँदैछ । बैठक बानेश्वरस्थित् संसद भवनमा अब बस्न लागेको हो ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७६/७७ का वार्षिक प्रतिवेदनहरु पेस गर्ने कार्यसुची रहेको छ ।



प्रतिक्रिया दिनुहोस्