Logo

कांग्रेस खुल्ला महिलातर्फ केन्द्रीय सदस्य: १३६४ गन्दा संग्रौलाको ८२५, आरजुको ७२८ (कसको कति मत ?)



काठमाडौं, ५ पुस । नेपाली कांग्रेसको खुला महिलातर्फको केन्द्रीय सदस्यमा डिला संग्रौलाले अग्रता लिएकी छिन् । हालसम्म १३६४ मतपत्र गणना हुँदा उनले संग्रौलाले ८२५ मत प्राप्त गरेकी छन् ।

उनलाई पछ्याउदै पुप्पा भुषालले ८०२ मत प्राप्त गरेकी छिन् । तेस्रो स्थानमा डा.आरजु देउवाले ७२८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै, क्रमशः ईश्वरी न्यौपानेले ६४०, सरिता प्रसाईले ६२४, अनिता देवकोटाले ५१३, अम्बिका बसनेतले ६५८, रमा कोइरालाले २७३ र शुसिला ढकालले ५११मत प्राप्त गरेका छन् । ९ जना महिला खुल्ला केन्द्रीय सदस्य निर्वाचित हुने कांग्रेसको विधानमा उल्लेख छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot