Logo

कांग्रेस प्रदेश–२ को प्रतिनिधिमा १७ वर्षीय सोनु निर्विरोध निर्वाचित



काठमाडौँ, ५ पुस । नेपाली कांग्रेस प्रदेश–२ को प्रतिनिधिमा १७ वर्षीय सोनु कुमार महतो मधेसीतर्फबाट निर्वाचित भएका छन् । १७ वर्षीय सोनु कुमार महतो सर्लाही क्षेत्र न.४ बाट नेपाली कांग्रेसका प्रदेश प्रतिनिधिमा निर्विरोध चयन भएका हुन् ।

उनी प्रदेश २ को सर्लाही जिल्ला क्षेत्र न. ४, प्रदेशसभा क्षेत्र न.२ विष्णु गाँउपालिका बडा न. ४ का बासिन्दा हुन् । नेपाली कांग्रेसमा उनी सबैभन्दा कन्छो प्रतिनिधिकोे रुपमा निर्विरोध चयन भएका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्