Logo

यी हुन् काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचित ९ महिला (नामावलीसहित)



काठमाडौं, ५ पौष । नेपाली काँग्रेसका केन्द्रीय सदस्यमा खुल्ला महिलातर्फ ९ जना निर्वाचित भएका छन् । मतपरिणाम अनुसार डा. डिला संग्रौलाले सर्वाधिक मत प्राप्त गरेकी छिन् ।

डिलाले २८८५ मत ल्याएकी छिन् । पुष्पा भुसालले दोस्रो सर्वाधिक मत ल्याएकी छिन् । काँग्रेस सभापति समेत रहेकी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवाले २५३६ मतसहित तेस्रो स्थान प्राप्त गरेकी छिन् । तीनैजना देउवा पक्षका हुन् ।



प्रतिक्रिया दिनुहोस्