Logo

खेल रद्द भएपछि टोटेनहम कन्फरेन्स लिगबाट बाहिरियो



काठमाडौं, ६ पुस । इंग्लिस क्लब टोटेनहम युरोपा कन्फरेन्स लिगबाट बाहिरिएको छ ।

कोरोनाका कारण स्थगित गरिएको टोटेनहम र रेनसबीचको खेल रद्द भएपछि टोटेनहम लिगबाट बाहिरिएको हो ।

यूईएफएले उक्त खेलमा रेनसलाई ३–० को जित दिलाएपछि टोटेनहम बाहिरिएको हो ।

टोटेनहम र रेनसबीचको खेल डिसेम्बर ९ मा हुने तालिका थियो ।

तर, टोटेनहमका खेलाडीमा कोरोना देखिएपछि खेल स्थगित गरिएको यूईएफएले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्