Logo

नेप्सेमा सांग्रिला डेभलपमेण्ट बैंकको शेयर सूचिकृत



काठमाडौं, ६ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सांग्रिला डेभलपमेण्ट बैंकको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेको अनुुसार कम्पनीको २७ लाख ३६ हजार ९७२ दशमलव ४२ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

कम्पनीको गत कार्तिक १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनश शेयर सूचिकृत भएको हो । बोनश शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरिद विक्री गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्