Logo

ह्वात्तै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं, ६ पुस । नेपाली बजारमा आज सुनको भाउ घटेको छ । मंगलबार सुन प्रतितोला ८ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन पनि आज ८ सयले घटेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा खरिद विक्रि भइरहेको छ ।

यसैगरी, आज चाँदीको मुल्य पनि १० रुपैयाँले घटेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा किनबेच भैरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot