Logo

सर्वोच्च प्रशासनद्धारा अदालत परिसरमा नारा जुलुश नगर्न निर्देशन



काठमाडौं, ६ पुस । सर्वोच्च प्रशासनले सर्वोच्च परिसरमा नारा तथा जुलुस नर्गन निर्देशन दिएको छ। अहिले बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलन जारी राखेको छ । तर, आन्दोलनमा नगन्य मात्रामा कानून व्यवसायीहरुको उपस्थिति हुने गरेको छ ।

अहिले बारले हरेक दिन २ घन्टा अदालत परिसरमा धर्ना दिँदै आएको छ । यसैलाई मध्यनजर गरेर सर्वोच्च प्रशासनले अदालतको सेवा प्रभावित नगर्न भन्दै अदालत परिसरमा विरोध तथा जुलुश नगर्न निर्देशन जारी गरेको अदालतनिकट स्रोतले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्