Logo

सियामेन विशेष आर्थिक क्षेत्र स्थापनाको ४०औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति सीको बधाइ



सियामेन, ६ पुस: चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पूर्वी चीनको फुजियान प्रान्तमा सियामेन विशेष आर्थिक क्षेत्र (सेज) स्थापना भएको ४०औँ वार्षिकोत्सवको अवसरमा बधाइ सन्देश पठाएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीको बधाइ पत्र मंगलबार सियामेनमा वार्षिकोत्सवको अवसरमा आयोजित सभामा पढेर सुनाइएको थियो।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot