Logo

माओवादी केन्द्र बाग्मती प्रदेशमा निर्वाचित हुने को को ? (सुचिसहित)



काठमाडौं, ६ पुस । नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री विजयी भएका छन् । सहयात्रीले १६२ मतसहित प्रतिद्धन्द्धी दिनानाथ गौतमलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । जम्मा २६१ भोट खसेको थियो । गौतमले ८६ मत ल्याएका थिए ।

यसैगरी, सचिवमा इन्द्रबहादुर थिङ निर्वाचित भएका छन् । त्यस्तै, उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी निर्वाचित भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्