Logo

पनामा पेपरको सम्बन्धमा ऐश्वर्यालाई सोधपुछ, सासु जया बच्चनले पोखिन् आक्रोस



एजेन्सी, ६ पुस । पनामा पेपरको सम्बन्धमा ऐश्वर्या राय बच्चनलाई प्रवर्तन निर्देशनालय (ईडी) ले सोधपुछ गरिरहेको बेला उनकी सासु जया बच्चनले सरकारप्रति आक्रोश पोखेकी छिन् ।

समाजवादी पार्टीकी सांसद रहेकी जया बच्चनले सरकारले शक्तिको दुरुपयोग गरेको आरोप लगाएकी हुन् । उनले यसको जवाफ जनताले चुनावमा दिने पनि बताइन् ।

केन्द्र सरकार र भाजपा सांसदहरूको बीचमा उनले भनिन्, ‘म श्राप दिन्छु कि भाजपाका खराब दिन चाँडै आउँदैछ ।’ वास्तवमा, जब जया बच्चनलाई नार्कोटिक ड्रग्स एन्ड साइकोट्रोपिक सब्सटेन्स (संशोधन) विधेयक २०२१ मा छलफल गर्न बोलाइएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot