भजनी, ६ पुसः कैलालीको टीकापुर नगरपालिका–१ कृषि हाटबजार नजिकै त्रिपालमा बसेका नागरिक । पुसको कठिङ्ग्रिदो चिसो र शीतलहरको समयमा दिनभर मजदुरी गरी खाने यी परिवारको जीवन निकै कष्टकर छ ।-तस्बिरः झलनाथ खनाल-रासस