Logo

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको साधारण सभा सम्पन्न



काठमाडौं, ७ पुस । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । बैंकको छैठौं वार्षिक सभा केद्रिय कार्यालयको सभाहल, केशरमहल, काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक आर्थिक विवरण अषाढमसान्त २०७८ को वासलात, आर्थिक वर्ष २०७७÷७८ को नाफा नोक्सान हिसाब र सोही अवधीको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब लगायतका प्रस्ताव पारित गरेको छ ।

नबिल बैंक पोसको क्षेत्रमा यस्तो ठूलो प्राविधिक प्रगतिको लागि दराज र आइमार्कसंँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरेको छ । आफ्नो डिजिटल सेवामा नबिल स्मार्टपोस थप गरेसँगै बैंक आफ्ना ग्राहकहरूलाई विस्तारित सेवाका निम्ति उच्च डिजिटल सेवा प्रदान गर्न तयार भएको समेत बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot