Logo

घरभित्र कोही नभएको मौका छोपेर महिलालाई बलात्कार गरेपछि…



उदयपुर, ७ पुस । जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका–५ खैरेनी बस्ने ३२ वर्षीय राकेश अधिकारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ती महिलालाई उनकै घरभित्र कोही नभएको अवस्थामा अधिकारीले सोमबार जबरजस्ती करणी गरी फरार भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot