Logo

झडपपछि काँग्रेस प्रदेश २ को निर्वाचन भोलि



काठमाडौं, ७ पौष । आज हुने भनिएको नेपाली काँग्रेस प्रदेश २ को अधिवेशन अन्र्तगतको निर्वाचन सरेको छ । दुई पक्षबीच झडप भएपछि बिहिबार विहानबाट निर्वाचन गर्ने तय भएको हो ।

काँग्रेस प्रदेश २ मा सभापति शेरबहादुर देउवा पक्षबाट कृष्ण यादव र संस्थापनइतरबाट रामसरोज यादव उम्मेदवार छन् । रामसरोज यादवलाई डा. शेखर कोइराला र विमलेन्द्र निधिको साथ छ । उनी निधिनिकट मानिन्छन् ।

काँग्रेस महाधिवेशन सकिएपछि प्रदेश २ को अधिवेशन गरिदैछ ।



प्रतिक्रिया दिनुहोस्