Logo

आजका लागि विदेशीमुद्रा सटहीदर कति ?



काठमाडौं, ८ पुस । आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ५९ पैसा र विक्रिदर १२१ रुपैयाँ १९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार युरोपियन युरो एकको खरिददर १३६ रुपैयाँ १० पैसा र विक्रिदर १३६ रुपैयाँ ७८ पैसा रहेको छ ।

यसैगरी, क्यानेडियन डलर एकको खरिददर ९३ रुपैयाँ ४४ पैसा र विक्रिदर ९३ रुपैयाँ ९० पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्