Logo

काँग्रेसको खसआर्य महिलातर्फ को को जिते



काठमाडौं, ८ पौष । नेपाली काँग्रेसको खसआर्य महिलातर्फको केन्द्रीय सदस्यमा गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाणँ सर्वाधिक मतसहित विजयी भएकी छिन् । ६ पदका लागि भएको प्रतिष्पर्धामा सभापति शेरबहादुर देउवा प्यानका ५ जना निर्वाचित भए ।

नेपाल महिला संघकी महासचिव खाणँसहित नानु बास्तोला, चम्पादेवी खड्का, कान्तिका सेजुवा र विद्या तिमिल्सिना देउवा पक्षका हुन् । काठमाडौंकी प्रतिमा गौतम मात्र शेखर कोइराला पक्षकी हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot