Logo

प्रचण्डले स्थायी कमिटी बैठकमा पेश गरे राजनीतिक प्रतिवेदन, ३ बजेबाट छलफल हुने



काठमाडौं, ९ पुस । सत्तारूढ नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक फेरि दिउँसो ३ बजे बस्नेगरि स्थगित भएको छ । विहान बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो राजनीतिक प्रतिदेवन पेश गरेका छन् ।

बैठकमा दाहालले प्रतिवेदन वाचन गरेर सुनाएको एक नेताले जनाए । अब आजै बस्ने अर्को बैठकमा उक्त प्रतिवेदनबारे छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

 



प्रतिक्रिया दिनुहोस्