काठमाडौं, ९ पुस । नेपाल प्रहरीका एसएसपी सुशील यादव आफ्नै सरकारी निवासभित्र मृत फेला परेका छन् ।
शुक्रबार बिहान यादव आफ्नै निवासमा मृत्त भेटिएको जनाईएको छ ।
उनी संघीय प्रहरी इकाइ कार्यालय लुम्बिनीका प्रमुख थिए ।
उनको निधनबारे भने अहिलेसम्म कारण खुलेको छैन् ।