Logo

नवदुर्गा नाच : मध्यपुर थिमिको विभिन्न स्थान देखाइँदै (फोटोफिचर)



मध्यपुर थिमि, ९ पुस: भक्तपुरको ऐतिहासिक नवदुर्गा नाच बिहीबार मध्यपुर मध्यपुर थिमिको दथुटोलमा नचाइँदै । योमरी पूर्णिमाको दिनदेखि एक हप्तासम्म मध्यपुरको दिगुटोल, लायकू, दथुटोल, बालकुमारी, तछुटोल, मरुटोललगायतका स्थानमा नचाइँने प्रचलन रहेको छ । नाच आईतबारसम्म हुनेछ ।-तस्वीर : रत्न श्रेष्ठ-रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot