Logo

विदेशी मुद्रा आज कतिमा साट्न पाइन्छ ?



काठमाडौं, ११ पुस । नेपाल राष्ट्र बैंकको अनुुसार आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ७४ पैसा र विक्रिदर १२० रुपैयाँ ३४ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ८२ पैसा र विक्रिदर १३६ रुपैयाँ ५० पैसा रहेको छ ।

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ७३ पैसा र विक्रिदर ८७ रुपैयाँ १६ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot