
काठमाडौं, ११ पुस । नेपाली बजारमा आज सुनचाँदीको भाउ सामान्य परिवर्तन भएको छ । छापावाल सुनको मुल्य आज प्रतितोला ९३ हजार १ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा खरिद विक्रि भइरहेको छ । महासंघको अनुसार आज चाँदीको मुल्य प्रतितोला १२ सय ६० रुपैयाँका किनबेच भइरहेको छ ।