Logo

गोल्डेन गेटको उद्घाटन गर्दै एमाले अध्यक्ष ओली



दमक,११ पुस: दमक– ६ नगरपालिकासहित स्थानीयवासीका सहभागितामा करिब रु २१ लाखबाट निर्मित गोल्डेन गेटको आइतबार उद्घाटन गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली ।-तस्वीर : यज्ञराज आङ्गदेम्बे-रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot