कञ्चनपुर, १२ पुस: कञ्चनपुरको बेलौरी नगरपालिका–१ पmटैयामा २०५९ सालदेखि आफ्नो १५ कट्ठा जमिन भारतीयले नियन्त्रणमा लिएको भन्दै लालपूर्जा देखाउँदै करनबहादुर सुनार । सुनारले उक्त जग्गाको तिरोर तिर्दै आइरहेको भए पनि जग्गा भने भारतीय सुरक्षाकर्मीको अवरोधका कारण भोगचलन गर्न पाइरहेका छैनन् ।-तस्वीरः शेरबहादुर सिंह-रासस