Logo

एक थान कटुवा पेस्तोलसहित पक्राउ



बारा, १२ पुस। परवानीपुर गाउँपालिका-४ चैनपुर बस्ने २४ वर्षीय सनोर देवानलाई १ थान कटुवा पेस्तोल सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित लक्ष्मी नारायण दुर्गा मन्दिर परिसरमा देवानलाई उक्त हतियार सहित फेला पारेपछि जिल्ला प्रहरी कार्यालय बाराबाट थप अनुसन्धान भइरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot