Logo

मलाइका अरोरा हिल जुत्ता लगाउँदा चिप्लिएपछि… (भिडियोसहित)



एजेन्सी, १२ पौष । बलिउड कलाकार मलाइका अरोरा ठूलो दुर्घटनाबाट बचेकी छिन् । अग्लो हिल भएको जुत्ता चिप्लदा उनी नराम्ररी पछारिन्थिन् । धक्क एक व्यक्तिले उनलाई समातेर बचाए ।

मलाईका कारबाट झरिन् । उनको जुत्ता अग्लो हिल भएको थियो । भुइँ निकै चिप्लो थियो । अचानक चिम्पिएकी मलाइकालाई नजिकै रहेका एक व्यक्तिले समातेर लड्नबाट बचाए ।

मलाइका बलिउडमा नृत्यका लागि चर्चित छिन् । उनी गीतमा नृत्य गरेवापत् ठूलो रकम लिन्छिन् ।

मलाइका प्रेम सम्बन्धका कारण पनि चर्चामा आइरहन्छिन् । उनी उमेरभन्दा निकै कम देखिन्छिन् । कम उमेरका पुरुषहरुसँग प्रेम सम्बन्ध राखिरहन्छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot