Logo

गरिमा विकास बैंक थप दुई नयाँ शाखा विस्तार



काठमाडौं, १३ पुस । गरिमा विकास बैंकले थप २ शाखा विस्तार गरेको छ । बैंकले धनकुटा र झापा जिल्लामा नयाँ शाखा संचालनमा ल्याएको हो ।

बैंकले धनकुटा जिल्लाको सदरमुकाम धनकुटामा धनकुटा शाखा र झापा जिल्लाको सदरमुकाम चन्द्रगढिमा चन्द्रगढी शाखा संचालनमा ल्याएको हो ।

यस सँगै गरिमा विकास बैंकले नेपालभर ११८ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot