Logo

ग्लोबल आइएमई लघुवित्तमा ३ सञ्चालक निर्वाचित



काठमाडौं, १३ पुस । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थामा तीन जना सञ्चालक निर्वाचित भएका छन् । संस्थाको गत मंसिर २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट तीन जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।

कम्पनीको संस्थापक समूह ग्लोबल आइएमई बैंकको तर्फबाट रुपेन्द्र वाग्ले, सुशोभन देवकोटा र अनामिका कुँवर निर्वाचित भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot