Logo

सपोर्ट लघुवित्तको सञ्चालकमा मिश्र



काठमाडौं, १३ पुस । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा भूपाल मिश्र निर्वाचित भएका छन् । कम्पनीको पुस १० गते सम्पन्न वार्षिक साधारण सभाबाट मिश्र निर्विरोध निवर्पाचित भएका हुन् ।

सर्वसाधारण शेयरधनीतर्फ रिक्त रहेको सञ्चालक पदमा मिश्र निर्वाचित भएको संस्थाले जनाएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot