Logo

पार्टी एकता कार्यक्रममा माधव नेपाल मन्त्री र मुख्यमन्त्रीहरुसँगै छमछमी नाँचेपछि (फोटोफिचर)



काठमाडौं, १३ पुष । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच पार्टी एकीकरण भएको छ । राष्ट्रिय सभागृहमा मंगलबार पार्टी एकता घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा कलाकारले गीत प्रस्तुत गरिरहँदा अध्यक्ष नेपाल छमछमी नाँचेका थिए । उनीसँगै श्रममन्त्री कृष्णकुमार श्रेष्ठ र बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे पनि नाँचेका थिए । अध्यक्ष नेपालले सम्बोधनेका क्रममा उत्पादनमा समय खर्चिएर आफूलाई अनुशासनमा बाँध्न सक्नुपर्ने बताएका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

https://www.facebook.com/ReportersNepal/videos/518647989215850



प्रतिक्रिया दिनुहोस्