Logo

हतियारसहित विद्यानन्द र हासिम सार्वजनिक



इनरुवा, १३ पुसः सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा रहेको बिएस होटलबाट हतियारसहित पक्राउ परेका भारत अररिया पञ्चायत बासमतिया–६ बस्ने विद्यानन्द राम र बसमतिया –२ का हासिम अन्सारीलाई मङगलबार सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरी ।-तस्बिर : अजितकुमार झा-रासस



प्रतिक्रिया दिनुहोस्