Logo

सडकमा सवारी साधन फसेपछि महेन्द्रराजमार्ग अवरुद्ध



नवलपरासी, १४ पुस । महेन्द्रराजमार्गको यातायात सेवा अवरुद्ध भएको छ । कावासोती जंगलमा निर्माणाधिन सडकमा सवारी साधन फसेका कारण बुधबार ४ बजेबाट महेन्द्रराजमार्गको यातायात अवरुद्ध भएको हो ।

महेन्द्रराजमार्ग बढाउने क्रममा बनाइएको डाइभर्सन सडकमा वर्षादका कारण मालबाहक सवारी साधन फसेर राजमार्ग अवरुद्ध भएको प्ररहीले जनाएको छ । डाइभर्सनमा गाडी फस्दा पुर्वपश्चिमका लागि छुटेका सयौ गाडी राजमार्गमा अलपत्र परेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot