Logo

ढुङ्गामा दुर्लभ वन्यजन्तु



चितवन, १४ पुस । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहामा ढुङ्गामा निर्माण गरिएको दुर्लभ वन्यजन्तुको मूर्ति । राप्ती नदी किनारका ढुङ्गाहरुमा दुर्लभ एक सिङ्गे गैँडा, पाटेबाघ, घडियाल गोही, अजिङ्गरलगायतका मूर्ति कुँदिएको छ । तस्वीरः टेकराज पोखरेल÷ रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot