Logo

माओवादी केन्द्रको महाधिवेशन : बन्दसत्रको तेस्रो दिनको बैठक सुरु



काठमाडौं, १४ पुष । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रको आज तेस्रो दिनको बैठक सुरु भएको छ।

अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको वैचारिक एवम् राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिहरुबीच विभिन्न समूहमा भएको छलफल आज सकिँदैछ।

प्रचण्डका स्वकिय सचिव रमेश मल्लले बन्दसत्रको तेस्रो दिनको बैठक सुरु भएको जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot