Logo

आजका लागि यस्तो छ विदेशीमुद्रा सटहीदर



काठमाडौं, १५ पुस । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ २८ पैसा र विक्रिदर ११९ रुपैयाँ ८८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ५५ पैसा र विक्रिदर १३५ रुपैयाँ २३ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ १० पैसा र विक्रिदर ८६ रुपैयाँ ५३ पैसा रहेको बैंकले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्