Logo

‘तमु ल्होसार’ मा टुँडिखेलमा जे देखियो (फोटोफिचर)



काठमाडौं, १५ पुष । आज तमु ल्होसार । गुरूङ समुदायले आज धुमधामसँग यो पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् । अहिले टुँडिखेलमा ल्होसार मनाउन सबै भेला भएका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्