Logo

हिउँले छोपिएको मुना गाउँ



म्याग्दी, १५ पुस: हिउँले छोपिएको म्याग्दीको धवलागिरि गाउँपालिका–३ को मुना गाउँ । म्याग्दीका अधिकांश लेकाली बस्ती हिउँले सेताम्य भएको छ भने चिसोले जनजीवन कष्टकर बनेको छ ।-तस्वीर सन्तोष गौतम-रासस



प्रतिक्रिया दिनुहोस्