Logo

माझफाल गाउँमा हिमपात (फोटोफिचर)



जाजरकोट, १७ पुस । डोल्पाको माझफाल गाउँमा भएको भारी हिमपात । हिउँ परेपछि हिउँदे बाली राम्रो हुने भएकाले किसान खुशी छन् भने हिमपातका कारण यहाँको जनजीवन कष्टकर बनेको छ । तस्बिरः हेमन्त केसी÷रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot