Logo

उज्वेकिस्तानमा ग्यास विष्फोट हुँदा ३ जनाको मृत्यु



तास्कन्द [उज्बेकिस्तान], ७ पुस: उज्वेकिस्तानको पूर्वी फर्गाना क्षेत्रमा एउटा नुहाउने घरमा भएको ग्यास विष्फोटमा तीन जनाको मृत्यु हुनाको साथै अन्य चार जना घाइते भएको उज्बेकको आपतकालीन मन्त्रालयले शुक्रबार जनाएको छ।

विष्फोटको कारण नुहाउने घरको छाना भत्किएको बताइएको छ । घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ ।-एएनआई/Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot