Logo

प्रतिनिधि सभाको बैठक भोलि बस्दै



काठमाडौँ, १७ पुस। प्रतिनिधि सभाको बैठक भोलि (आइतबार) बस्दै छ । प्रतिनिधिसभाको दशौँ अधिवेशनको चौथो बैठक भोलि बस्न लागेको हो ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा भोलि दिउँसो १ बजे बैठक बस्ने भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले बैठक अवरुद्ध गर्दै आएका छन् ।-File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot