Logo

दक्षिण अफ्रिकी संसद् भवनमा आगलागी



केप टाउन, १८ पुस : केप टाउनमा रहेको दक्षिण अफ्रिकी संसद् भवनमा आइतवार आगलागी भएको घटनास्थलमा रहेका एएफपी संवाददाताहरूले बताएका छन्।

आगो र धुवाँको ठूलो मुस्लो लगभग ०५३० जिएमटिमा देखिएको थियो । अहिले अग्निनियन्त्रकहरू भवनमा उपस्थित भएका छन् । आगलागी भएको घटनास्थलमा आगो नियन्त्रणको प्रयास भैरहेको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्